बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्याम्पसमा गोली प्रहारको घटना निन्दनीय :  पुटिन

सोमबार, ०४ असोज २०७८, २२ : ०८
सोमबार, ०४ असोज २०७८

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गरेका छन् । टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति भएको बताएका छन् ।

रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा  ६ जनाको ज्यान गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप