ईश्वर पोखरेलको डकुमेन्ट : पुस ५ को कदमपछि पार्टीमा आकर्षण बढ्यो, पार्टी निर्माणका ५ सूत्र
सोमबार, ०४ असोज २०७८, २१ : ४५

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि पार्टीमा युवाहरुको आकर्षण बढेको दावी गरेका छन् ।
२०७७ पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन भएपनि सर्वोच्चले उल्ट्याइदिएको थियो भने देशव्यापी रुपमा प्रतिगमन भएको भन्दै आन्दोलन भएको थियो । तर एमालेले पुस ५ को कदमलाई पार्टीमा युवा आकर्षण बढेको रुपमा ब्याख्या गरेको हो ।
यस्तै पोखरेलले आफ्नो सांगठनिक प्रतिवेदनमा सवल र सुदृढ पार्टी निर्माणका लागि ५ सूत्र अघि सारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ प्रहरी हवल्दार मृत फेला
-
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
-
एसईई परीक्षा : गोलाप्रथाद्वारा केन्द्राध्यक्ष तय गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण
-
चैतमा ८ फिल्म : स्टारको दबदबा र कथामा भेराइटी
-
आईपीएल सुरु हुनुअघि कोलकातालाई झट्का, घाइते भए तीव्र गतिका बलर
-
किसान र शिक्षकको योगदानलाई समाजले कदर गर्न जानेन कि !