मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

वीरगञ्जमा सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा संचालनमा

सोमबार, ०४ असोज २०७८, १९ : ३९
सोमबार, ०४ असोज २०७८

 वीरगञ्ज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पर्साको वीरगञ्ज स्थित लिंक रोडमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप