बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा

सोमबार, ०४ असोज २०७८, १९ : ०३
सोमबार, ०४ असोज २०७८

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले उक्त कार्यालयमार्फत आजबाट कारोबार पनि शुरु गरिसकेको जनाएको छ ।

उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप