रियलमीका ४ नयाँ उत्पादनहरु नेपाली बजारमा

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0

काठमाडौं । रियलमीले नेपाली बजारमा ४ नयाँ उत्पादनहरु ल्याएको छ ।

कम्पनीले टिकाउ ब्याट्री भएको रियलमी सी११, गेमिङ प्रोसेसर सहितको रियलमी सी२०, ट्रिपल क्यामेरा सहितको रियलमी सी२१ र फ्ल्यागसिप रियलमी८ नेपाली बजारमा भित्र्याएको हो ।

उचित मूल्यमा उपलब्ध रियलमीका नयाँ उत्पादन नेपाली बजारका लागि उपयुक्त हुने कम्पनीको दावी छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।