विद्युतीय धरापमा परी १८ वर्षीया किशोरीको मृत्यु

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0

बाँकेमा खेतबारीमा बँदेल मार्न/धपाउन बिच्छ्याइए विद्युतीय धरापमा करेन्ट लागेर एउटी १८ बर्षीया किशोरीको ज्यान गएको छ । सोमबार जिल्लाको वैजनाथ गाउँपालिका–१ गाभर टोल निवासी १८ बर्र्षीया माया थापाको मृत्यु भएको हो ।

सोही ठाउँस्थित होमस्टे जाने सडक नजिक खेतबारीमा घाँस काट्न गएको बेला बँदेल मार्न/थपाउन बिच्छ्याइएको विद्युतको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  गत आईतबार  बर्दियामा पनि बँदेलका लागि बिच्छ्याइए विद्दुतीय धरापमा परि २२ बर्षीया युवतीको ज्यान गएको थियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।