मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विद्युतीय धरापमा परी १८ वर्षीया किशोरीको मृत्यु

सोमबार, ०४ असोज २०७८, १८ : २६
सोमबार, ०४ असोज २०७८

बाँकेमा खेतबारीमा बँदेल मार्न/धपाउन बिच्छ्याइए विद्युतीय धरापमा करेन्ट लागेर एउटी १८ बर्षीया किशोरीको ज्यान गएको छ । सोमबार जिल्लाको वैजनाथ गाउँपालिका–१ गाभर टोल निवासी १८ बर्र्षीया माया थापाको मृत्यु भएको हो ।

सोही ठाउँस्थित होमस्टे जाने सडक नजिक खेतबारीमा घाँस काट्न गएको बेला बँदेल मार्न/थपाउन बिच्छ्याइएको विद्युतको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  गत आईतबार  बर्दियामा पनि बँदेलका लागि बिच्छ्याइए विद्दुतीय धरापमा परि २२ बर्षीया युवतीको ज्यान गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप