लुम्बिनी प्रदेशबाट को–कसले पाए पदक, यस्तो छ उनीहरुको योगदान (सूचीसहित)
आइतबार, ०३ असोज २०७८, २३ : ०४

संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान गरेका ५७ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकका अनुसार प्रदेश प्रमुख जनसेवा पदक ७ जनालाई प्रदान गर्ने निर्णय भएको छ ।
यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक चार जनालाई, प्रदेश सेवा समर्पण पदक १८ जनालाई, उजिरसिंह दीप पदक ६ जनालाई प्रदान गर्ने निर्णय भएको छ । यसैगरी समाज सेवा श्री पदक ११ जनालाई, प्रदेश रत्न पदक तीन जनालाई, पुथाश्री शिखर पदक एक जनालाई, प्रदेश प्रज्ञा पदक दुई जनालाई, प्रजापति गौतमी पदक तीन जनालाई, दङ्गीशरण बलिहाङ पदक दुई जनालाई प्रदान गर्ने निर्णय भएको छ ।
यी हुन् पदक पाउने व्यक्ति, यस्तो छ उनीहरुको योगदान :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदिमा डुबेर बेपत्ता तीन जना मध्ये एक जनाको शव फेला
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’ बारे छानबिन गर्न समिति गठन
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले
-
शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्री कै कमजोरीको संकेत हो
-
‘हामी संविधानमा प्रगतिशील तर व्यवहारमा यथास्थितिवादी छौँ’