संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ को नारा (फोटो)
आइतबार, ०३ असोज २०७८, १६ : ३०
आज असोज ३ । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धिलाई संस्थागत गर्दै नेपालको संविधान जारी भएको दिन । आज देशभर त्यसैको खुसियालीमा संविधान दिवस मनाइरहेको छ । तर, अझै पनि संविधानप्रति असन्तुष्टिहरू कायम नै रहेका छन् ।
मधेसवादी दलहरू अझै पनि मधेस आन्दोलनका मुद्दाहरू सम्बोधन गर्नका लागि संशोधनको माग गरिरहेका छन् । आजका दिनलाई उनीहरूले ‘कालो दिवस’ को रूपमा पनि मनाइरहेका छन् । अर्कोतर्फ राजावादीहरूले पनि आज राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । राजधानीमा आयोजित प्रदर्शनमा राजावादीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारासमेत लगाएका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण