शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन्  विभूषित हुने स्वास्थ्यकर्मी

आइतबार, ०३ असोज २०७८, १२ : ४८
आइतबार, ०३ असोज २०७८

संविधान दिवसको अवसरमा एकसय ३० भन्दा बढी स्वास्थ्यकर्मी विभिन्न पदकबाट सम्मानित हुने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरु सम्मानित हुने भएका हुन् ।  सम्मानित हुने स्वास्थ्यकर्मीहरुले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री र जनसेवाश्री पदक पाउनेछन् ।  सोही क्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्का सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित भएका छन् भने ग्राण्डी अस्पतालका निर्देशक डा.विनोद विजुक्छे लगायत सुप्रवल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीबाट स्वास्थ्यसँगै अन्य क्षेत्रमा योगदान पुर्याउने ९ सय ३ जना सम्मानित हुँदैछन् ।

यी हुन् सम्मानित हुने स्वास्थ्यकर्मीहरु  
डा.डम्बर खड्का, अस्पताल निर्देशक, कर्णाली प्रदेश अस्पताल (सुकीर्तिमय राष्ट्रदीप)
सुप्रबल जनसेवा श्री पदकबाट विभूषित हुने स्वास्थ्यकर्मी
डा.विनोद बिजुक्छे, ग्राण्डी अस्पताल
डा.ज्ञानेन्द्रबहादुर मल्ल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा.सरोजप्रसाद ओझा, त्रिवि शिक्षण अस्पताल
डा.मिलन लोप्चन, नर्सिङ क्याम्पस महाराजगञ्ज
डा.प्रह्लाद कार्की, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा.दिलीप शर्मा, चिकित्सा शिक्षा आयोग
डा.लोचन कार्की, वीर अस्पताल
डा.निरज बम, त्रिवि शिक्षण अस्पताल
डा.प्रमेशसुन्दर श्रेष्ठ
डा.जेन्टलसुन्दर श्रेष्ठ
डा. गुणराज लोहनी, स्वास्थ्य मन्त्रालय
डा.विकास देवकोटा, स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश
डा.श्रीधर आचार्य, लुम्बिनी प्रादेशिक अस्पताल
डा.रुना झा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
डा.अनुप बास्तोला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डा.चुमनलाल दास, कोशी अस्पताल
डा.हेमराज पाण्डे, सेती प्रादेशिक अस्पताल
डा.राजिव साह, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा.अनिल कार्की, बिपी कोइराला क्यान्सर अस्पताल
डा.प्रज्ञा बस्नेत, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
बद्रीबहादुर खड्का, स्वास्थ्य कार्यालय काठमाडौं
डा.राजन पाण्डे, भेरी अस्पताल
डा.गणेश थापा, कर्णाली प्रदेश अस्पताल
डा. इभा श्रेष्ठ, वीरेन्द्र अस्पताल
डा.रामकृष्ण राजभण्डारी, प्रहरी अस्पताल
डा.सुमनराज डंगोल, वीरेन्द्र अस्पताल
डा.दामोदर पौडेल, प्रहरी अस्पताल
डा.गोपेशकुमार ठाकुर, प्रहरी अस्पताल
डा.रुपक महर्जन, एपिएफ अस्पताल

प्रबल जनसेवाश्री पदकबाट विभूषित हुने स्वास्थ्यकर्मी
डा.लोकेन्द्र देव  भट्ट, तिलोत्तमा नगरपालिका
डा.अच्युत कार्की, वीर अस्पताल
डा.शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डा.दिपक भण्डारी, निजामती अस्पताल
डा.सुभाष घिमिरे, समाज डेन्टल अस्पताल
डा.निरजकुमार सिंह, नारायणी अस्पताल
डा.अशेष ढुंगाना, वीर अस्पताल
डा.लेखराज सुवेदी, प्युठान
डा.सञ्जितकृष्ण श्रेष्ठ
डा.उमेशकुमार शर्मा
डा.प्रायश्चित श्रेष्ठ
डा.सुरेशराज पन्त
डा.समिरकुमार अधिकारी, स्वास्थ्य मन्त्रालय
डा.नन्दुप्रसाद पाठक, लुम्बिनी प्रादेशिक अस्पताल
डा.रेमकुमार राई, टीकापुर अस्पताल
डा.रविन खड्का, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत
धीरजंग शाह, स्वास्थ्य कार्यालय बाँके
डा.भुवन पौडेल, स्वास्थ्य कार्यालय धादिङ
डा.दिपेन्द्र पाण्डे, त्रिशुली अस्पताल
डा.खेमराज पौडेल, भरतपुर अस्पताल
डा.कृष्णप्रसाद पौडेल, भरतपुर अस्पताल
दिपकप्रसाद तिवारी, स्वास्थ्य कार्यालय चितवन
डा.हेमराज कोइराला, योगी नरहरिनाथ योग तथा चिकित्सालय
डा.अजयकुमार मिश्र, जानकी मेडिकल कलेज
लक्ष्मी केसी, त्रिवि शिक्षण अस्पताल
डा.अच्युत विक्रम हमाल, प्रहरी अस्पताल
डा. विपिनकुमार श्रेष्ठ, प्रहरी अस्पताल
डा.मनोरञ्जन झा, एपिएफ अस्पताल
डा.रोस्सु थापा, एपिएफ अस्पताल
डा.सौजन्य कर्माचार्य, एपिएफ अस्पताल
डा.सुजिता हिराचन, त्रिवि शिक्षण अस्पताल
डा.हेमराज पनेरू
डा.अरुणकुमार सिंह, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
लक्ष्मी अधिकारी, एपिएफ अस्पताल
डा.नवराज केसी, सुर्खेत प्रादेशिक अस्पताल
गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बर्दिया
डा.विनोद दंगाल, चरिकोट अस्पताल
डा.आरिफ हुसेन, भीम अस्पताल
सूर्यबहादुर खड्का, स्वास्थ्य मन्त्रालय
डा.श्रीविन्दु शर्मा, प्रहरी अस्पताल
डा.प्रकाश बुढाथोकी, वीर अस्पताल
डा.किशोरकुमार देव, वीर अस्पताल
सरिता भण्डारी, नर्सिङ निरीक्षक, भरतपुर अस्पताल
सीमा शर्मा, नर्सिङ अधिकृत, सेती प्रादेशिक अस्पताल
कटकबहादुर महत, स्वास्थ्य सेवा कार्यालय कालिकोट
विरराज सिंह, सिअहेव
एकनारायण लम्साल, खोप अधिकृत, स्वास्थ्य कार्यालय म्याग्दी
गौरीशंकरदेव, जनस्वास्थ्य अधिकृत
सुमनप्रसाद तिवारी, स्वास्थ्य कार्यालय ओखलढुंगा

जनसेवाश्री पदकबाट विभूषित हुने स्वास्थ्यकर्मी
धनप्रसाद पौडेल
सुनिता सहकरी
डा.पुष्पराज रिजाल
शर्मिला श्रेष्ठ, अनमी, कान्ति बाल अस्पताल
अन्जु बस्नेत, स्वास्थ्य विभाग
महेशकुमार कक्षपति, प्युठान अस्पताल
जयराज भट्ट, स्वास्थ्य कार्यालय दार्चुला
सरिता बोहोरा, सिअनमी निरीक्षक, स्वास्थ्य कार्यालय हुम्ला
प्रशन्न मिश्र, वरिष्ठ ल्याब टेक्निसियन, भेरी अस्पताल
रामपुकार यादव, सिअहेब, खानीखोला गाउँपालिका काभ्रे
शर्मिलाकुमारी शर्मा, सिअहेब
अनिताकुमारी जैसवाल, सिअनमी, कलैया बारा
टेकनाथ अर्याल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङ
बिमल बराल, स्वास्थ्य कार्यालय इलाम
ओमप्रसाद उपाध्याय, खोप सुपरभाइजर, स्वास्थ्य सेवा विभाग
विना न्यौपाने, नर्सिङ अधिकृत
वसन्तकुमार श्रेष्ठ, जनस्वास्थ्य अधिकृत
सरला केसी, नर्सिङ अधिकृत
तिमिला श्रेष्ठ, नर्सिङ उपनियन्त्रक
वसन्ती थापा, नर्सिङ उपनियन्त्रक
सम्झना प्रजापति, नर्सिङ अधिकृत
लक्ष्मीराज उपाध्याय, सिनियर अहेव
दिलकुमारी बुढा, स्टाफ नर्स, स्वास्थ्य कार्यालय डोल्पा
दोर्णबहादुर ओली, कोरोना विशेष अस्पताल बेलझुण्डी
प्रतिभाकुमारी सिंह, स्वास्थ्य कार्यालय महोत्तरी
कल्पना पिया, नर्सिङ सह नियन्त्रक
सन्जु शाह, स्टाफ नर्स
मिना पुन गुरुङ, नर्सिङ सुपरभाइजर
शान्ता भण्डारी, ल्याब टेक्निसियन, काँकडभित्ता हेल्थ डेस्क
प्रतिभा कोइराला, अनमी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप