बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा त्रिपाठी

शनिबार, ०२ असोज २०७८, २२ : २६
शनिबार, ०२ असोज २०७८

संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी चयन भएका छन् । आज बसेको मञ्चको साधारणसभाले त्रिपाठीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा अमर राउत, महासचिवमा सरोजकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा रोशन पोख्रेल चयन भएका छन् । उनीहरुको कार्यकाल २ वर्षको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप