खरेलको निधन प्रति कम्पनीद्वारा दुःख व्यक्त

person explore access_timeअसोज १, २०७८ chat_bubble_outline0

काठमाडौं । क्लासिक टेकका फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलका पिता विश्वनाथ खरेलको यहि भदौ २१ गते ८५ बर्षको उमेरमा निधन भएको छ ।

नेपालमा ठूलो नेटवर्क सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेकको स्थापना र कम्पनीको प्रगतिमा खरेलको योगदान रेहेको क्लासिक टेकका प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलले बताएका छन् । 

यसैगरी, फाउन्डर खरेलका पिताको निधन प्रति कम्पनीले दुःख व्यक्त गरेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।