शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खरेलको निधन प्रति कम्पनीद्वारा दुःख व्यक्त

शुक्रबार, ०१ असोज २०७८, १७ : २०
शुक्रबार, ०१ असोज २०७८

काठमाडौं । क्लासिक टेकका फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलका पिता विश्वनाथ खरेलको यहि भदौ २१ गते ८५ बर्षको उमेरमा निधन भएको छ ।

नेपालमा ठूलो नेटवर्क सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेकको स्थापना र कम्पनीको प्रगतिमा खरेलको योगदान रेहेको क्लासिक टेकका प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलले बताएका छन् । 

यसैगरी, फाउन्डर खरेलका पिताको निधन प्रति कम्पनीले दुःख व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप