बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो

शुक्रबार, ०१ असोज २०७८, ०८ : ०९
शुक्रबार, ०१ असोज २०७८

नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पद हरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप