रचना र नवीनको ‘चट्ट माया’ सार्वजनिक

person explore access_timeभदौ ३१, २०७८ chat_bubble_outline0

गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत ‘चट्ट माया’ सार्वजनिक भएको छ । गीतमा मिलन विष्टको शब्द र गायक रावलकै  संगीत रहेको छ ।  डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दिपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।

शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको नृत्य निर्देशन छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।