शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

बिहीबार, ३१ भदौ २०७८, १७ : ०८
बिहीबार, ३१ भदौ २०७८

पछिल्लो २४ घण्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १५११ जना संक्रमित थपिएका हुन् ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमित निको भएर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५७७२ जना सक्रिय संक्रमित रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप