बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ फोल्डेवल फोनको प्रि बुकिङ्ग कम्पनीको अनुमान भन्दा बढी

बिहीबार, ३१ भदौ २०७८, १२ : ५२
बिहीबार, ३१ भदौ २०७८

काठमाडौं । सामसङले स्मार्टफोनका दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्ड थ्री फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप थ्री फाइभ जीको प्रि बुकिङ्गमा उत्साह जनक सहभागिता देखिएको छ ।

ग्यालेक्सी जेड फोल्ड थ्री फाइभ जी तथा ग्यालेक्सी जेड फ्लिप थ्री फाइभ जीको प्रि बुकिङ्ग कम्पनीले अनुमान गरेभन्दा ज्यादै बढी प्राप्त भएको सामसङले जनाएको छ । 

सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्रीको प्रि बुकिङ्गमा देखिएको सहभागिताले कम्पनी प्रति ग्राहकको विश्वासलाई पुष्टि गरेको बताए । प्रि बुकिङ्ग खुल्ला गरेको दिनदेखि केबल ६ दिनमै लक्ष्य प्राप्त गरिसकेको पनि उनले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप