शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘गल्ली यही हो’ मा सन्तोष र कञ्चनको रोमान्स

बिहीबार, ३१ भदौ २०७८, ११ : २६
बिहीबार, ३१ भदौ २०७८

फिल्म ‘तीन जन्तु’का निर्माता सन्तोष अधिकारीको निर्देशन तथा अभिनय रहेको म्युजिक भिडियो गीत ‘गल्ली यहि हो’ सार्वजनिक भएको छ । अजयकुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको गीतलाई फणीन्द्र राईले एरेन्ज गरेका हुन् ।

भिडियो अभिनयमा अधिकारीलाई मोडल कन्चन भुजेलले साथ दिएकी छन् । मोडल भुजेलकै कोरियोग्राफी रहेको गीतमा राम बाँस्तोलाको छायाँंकन र निशान घिमिरेको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप