बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल बैंकको दशैं अफर : मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर

बिहीबार, ३१ भदौ २०७८, १० : ४२
बिहीबार, ३१ भदौ २०७८

काठमाडौं । नबिल बैंकले दशैंको अवसर पारेर नयाँ ब्याजदर योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले दशैंको अवसर पारेर सुनौलो उपहारको रुपमा मुद्दती खातामा उत्कृष्ट ब्याजदरको बहार योजना ल्याएको हो ।

बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्यक्तिगत मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप