नबिल बैंकको दशैं अफर : मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर

person explore access_timeभदौ ३१, २०७८ chat_bubble_outline0

काठमाडौं । नबिल बैंकले दशैंको अवसर पारेर नयाँ ब्याजदर योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले दशैंको अवसर पारेर सुनौलो उपहारको रुपमा मुद्दती खातामा उत्कृष्ट ब्याजदरको बहार योजना ल्याएको हो ।

बैंकले असोज १ गतेदेखि लागू हुनेगरी ब्यक्तिगत मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको हो। 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।