शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्री मैत्री समाज नेपाललाई नेपाल बैंकको आर्थिक सहयोग

बुधबार, ३० भदौ २०७८, १९ : १५
बुधबार, ३० भदौ २०७८

काठमाडौं । नेपाल बैंक लिमिटेडले काभ्रेको धुलिखेल स्थित सञ्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागि २० थान ए ग्रेडको अन्तरबिन्दु ब्रेल स्लेट उपलब्ध गराएको छ ।

नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रुपैयाँ बराबरको उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप