बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको बिरौटामा लक्ष्मी बैंकको शाखा विस्तार

बुधबार, ३० भदौ २०७८, १६ : १६
बुधबार, ३० भदौ २०७८

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा लक्ष्मी बैंकको नयाँ शाखा कार्यालय विस्तार भएको छ ।

बैंकले बिरौटामा आफ्नो १३६औं शाखा संचालनमा ल्याएको हो ।

यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप