वीरेन्द्रनगरमा गाडी दुर्घटना हुँदा ९ जना घाइते

person explore access_timeभदौ ३०, २०७८ chat_bubble_outline0

बुधवार बिहान वीरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्खेत–जुम्ला जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी  दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार वीरेन्द्रनगरको रेडियो नेपाल चोकमा अनियन्त्रित भए दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइतेहरुको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।