आलियाको कठिन योग
बुधबार, ३० भदौ २०७८, ०९ : १७
अभिनेत्री आलिया भट्ट आफ्नो फिटनेसको निकै राख्छिन् । फिटनेसका लागि आफूले गर्ने गरेको योगका तस्बिर तथा भिडियोसमेत फ्यानका साथ शेयर गरिरहन्छिन् । हालै अभिनेत्रीले योग गरेको केही तस्बिर शेयर गरेकी छन् । जुन निकै भाइरल भइरहेको छ ।
तस्बिरमा अभिनेत्रीले रिङको सहारामा कठिन योग गरेको देख्न सकिन्छ । यो गर्दै गर्दा उनको बडी निकै लचकदार देखिएको छ । उनको फिटनेश तस्बिरले धेरैलाई चकित तुल्याएको छ । तस्बिरमा फ्यानले निक्कै लाइक वर्षाएका छन् ।
कामको कुरो गर्ने हो भने आलिया छिट्टै फिल्म ‘ब्रहस्त्र’मा देखिदैछिन् । फिल्ममा अभिनेत्रीको साथ रणवीर कपुर, अमिताभ बच्चन र मौनी रायको समेत अभिनय देख्न सकिन्छ । यसको अलवा उनी ‘रकी और रानीकी प्रेम कहानी’, ‘आरआरआर’, ‘गंगुबाई काठियावाडी’, ‘तख्त’ लगायतका फिल्ममा समेत देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?