आलियाको कठिन योग

person explore access_timeभदौ ३०, २०७८ chat_bubble_outline0

 

अभिनेत्री आलिया भट्ट आफ्नो फिटनेसको निकै राख्छिन् । फिटनेसका लागि आफूले गर्ने गरेको योगका तस्बिर तथा भिडियोसमेत फ्यानका साथ शेयर गरिरहन्छिन् । हालै अभिनेत्रीले योग गरेको केही तस्बिर शेयर गरेकी छन् । जुन निकै भाइरल भइरहेको छ ।

तस्बिरमा अभिनेत्रीले रिङको सहारामा कठिन योग गरेको देख्न सकिन्छ । यो गर्दै गर्दा उनको बडी निकै लचकदार देखिएको छ । उनको फिटनेश तस्बिरले धेरैलाई चकित तुल्याएको छ । तस्बिरमा फ्यानले निक्कै लाइक वर्षाएका छन् ।

कामको कुरो गर्ने हो भने आलिया छिट्टै फिल्म ‘ब्रहस्त्र’मा देखिदैछिन् । फिल्ममा अभिनेत्रीको साथ रणवीर कपुर, अमिताभ बच्चन र मौनी रायको समेत अभिनय देख्न सकिन्छ ।  यसको अलवा उनी ‘रकी और रानीकी प्रेम कहानी’, ‘आरआरआर’, ‘गंगुबाई काठियावाडी’, ‘तख्त’ लगायतका फिल्ममा समेत देखिनेछिन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।