नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता
मङ्गलबार, २९ भदौ २०७८, १६ : १३
निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नामक नयाँ दल दर्ता भएको छ । उक्त पार्टीलाई निर्वाचन आयोगले राजनीतिक दल दर्ताको प्रमाणपत्र समेत दिएको छ ।
आयोगले उक्त दललाई भदौ २८ गतेको निर्णयअनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो । उक्त पार्टीको आयोगमा दर्ता नम्बर १७० रहेको छ । उक्त पार्टीको निर्वाचन चिन्ह कार रहेको आयोगले जनाएको छ । सो दलको केन्द्रीय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ रहेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ