बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चोकोफनले मनायो २०औं वार्षिकोत्सव

मङ्गलबार, २९ भदौ २०७८, १४ : ०५
मङ्गलबार, २९ भदौ २०७८

काठमाडौं । सुजल फुड्सको उत्पादन चोकोफनको २० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारेर कम्पनीले चोकोफनको नयाँ बिज्ञापन अभियान पनि शुरु गरेको छ ।

वन्ली चोकोफन भन्ने सन्देश बोकेको बिज्ञापन अभियानलाई कम्पनीले बालबालिकाको रमाइलो पलहरुसँग जोडेको जनाएको छ । 

अत्याधुनिक मेसिनरी र उच्च स्वस्थ्यकर वातावरणमा सावधानीका साथ चोकोफनको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप