पुष्पन र प्रविशाले ल्याए ‘तिम्रो मन’

person explore access_timeभदौ २८, २०७८ chat_bubble_outline0

पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ रिलिज गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत तथा संगीत संयोजन रहेको छ । 

गीतको भिडियो सुधीर श्रेष्ठ र समृद्धि पौडेलमाथि फिचरिङ गरिएको छ । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्राफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।
भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् । भिडियोमा दुई प्रेमीको बाचा  र समर्पण प्रस्तुत गरिएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।