शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुष्पन र प्रविशाले ल्याए ‘तिम्रो मन’

सोमबार, २८ भदौ २०७८, १७ : ४३
सोमबार, २८ भदौ २०७८

पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ रिलिज गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत तथा संगीत संयोजन रहेको छ । 

गीतको भिडियो सुधीर श्रेष्ठ र समृद्धि पौडेलमाथि फिचरिङ गरिएको छ । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्राफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।
भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् । भिडियोमा दुई प्रेमीको बाचा  र समर्पण प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप