स्वास्थ्य मन्त्रालयले गर्यो स्वास्थ्यकर्मीको स्तरवृद्धि
सोमबार, २८ भदौ २०७८, १६ : ४६
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ जना चिकित्सक र नर्सको स्तरवृद्धि गरेको छ । स्तरवृद्धि भएका १३ स्वास्थ्यकर्मीमध्ये ११ जना चिकित्सक भने दुई जना नर्स रहेका छन् । स्वास्थ्य सेवा ऐन २०५३ चौथो संशोधनको दफा ९ (१) का आधारमा स्वास्थ्यकर्मीको स्तरवृद्धि गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।
यी हुन् स्तर वृद्धि हुने हुने स्वास्थ्यकर्मी
डा.अन्जल विष्ट, डा.खगेन्द्रजैन साह, डा.कल्याण सापकोटा, डा. जया सत्याल, वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राई, वरिष्ठ डा.झुलाराम अधिकारी, डा.मोनी सुवेदी, वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट मदन थापा, वरिष्ठ अस्पताल नर्सिङ प्रशासक संगिता श्रेष्ठ, डा.काशी खतिवडा, डा.अनिलकुमार श्रेष्ठ, डा.अनामिका झा र डा.ऋषिकान्त अर्याल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण