विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार
सोमबार, २८ भदौ २०७८, १४ : ३९
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अधिवक्ता तथा ‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका छन् ।
सोमबार खुलामञ्चमा एमसीसी विरुद्धको विरोध सभामा आफ्नो मन्तव्य राखिसकेर भण्डारीले नेपालको निर्माता पृथ्वीनारायण शाह भएको भन्दै शाहको तस्बिर उपहार दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण