एमसीसीविरुद्ध विप्लव समूहको विरोध प्रदर्शन र सभा (तस्बिरमा हेर्नुस्)
सोमबार, २८ भदौ २०७८, १४ : २८
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौको टेकु, त्रिपुरेश्वर, लैनचौर बबरमहललगायतका स्थानबाट नारा लगाउँदै विरोध जुलुस निकालेको हो ।
जुलुसमा सो पार्टीसहित अन्य विभिन्न पार्टीका नेताहरूले नेतृत्व गरेका थिए । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए ।
विरोध र्याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको छ । सभामा विप्लव लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण