बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आज ‘केयरगिभर’का लागि इजरायल जानेको भाषा परीक्षा,  कुन–कुन हुन् १६ परीक्षा केन्द्र ?

सोमबार, २८ भदौ २०७८, १० : ०५
सोमबार, २८ भदौ २०७८

आज इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेहरुका लागि भाषा परीक्षा हुँदैछ । सोमबार परीक्षाको पहिलो चरणअन्तर्गत अंग्रेजी भाषा परीक्षा हुने भएको हो ।
 
वैदेशिक रोजगार विभागले परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकेको जानकारी दिएको छ । भाषा परीक्षा दिउँसो १ बजेबाट तोकिएको परीक्षा केन्द्रमा हुनेछ । परीक्षा समयावधि १ घण्टाको हुनेछ।

विभागका अनुसार परीक्षामा सात हजार ९ जना परीक्षार्थी सहभागी हुनेछन्।

कुन–कुन हुन् परीक्षा केन्द्र ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप