बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

सोमबार, २८ भदौ २०७८, ०९ : ४६
सोमबार, २८ भदौ २०७८

उत्तर कोरियाले जापानका अधिकांश भूभागमा मार हान्नसक्ने नयाँ लामो दूरीको मिसाइल परीक्षण गरेको छ । त्यहाँको सरकारी न्युज एजेन्सी केएनसिएले सोमबार यसबारे जानकारी दिएको हो ।

सप्ताहन्तभर  चलेको परीक्षणका क्रममा मिसाइल्सहरू १५ सय किलोमिटर परसम्म पुगेको समाचारमा जनाइएको छ । उत्तर कोरियामाथि विगतमा कडा नाकाबन्दी लगाउने गरी राष्ट्रसंघबाट संकल्प प्रस्ताव पास भएको थियो  खाद्यान्न संकट र आर्थिक समस्याका बाबजुद उत्तरसँग हतियार विकास गर्नसक्ने क्षमता कायम छ भन्ने यश परीक्षणले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप