शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुनुले ल्याइन् ट्रयाजेटी गीत ‘तिमी मेरो हुन सकेनौ’

आइतबार, २७ भदौ २०७८, १२ : ३८
आइतबार, २७ भदौ २०७८


गायिका बुनु श्रेष्ठले नयाँ गीत ‘तिमी मेरो हुन सकेनौ’ ल्याएका छन् । नरेश प्रधानको शब्द रहेको गीतमा दीपक शर्माको संगीत र रिदम कँडेलको संगीत संयोजन छ ।

गीतको भिडियो पनि निर्माण भएको छ । जसमा वियोगान्त प्रेमकथामा बुनिएको छ । भिडियोमा निराजन प्रधान र करुणा श्रेष्ठ प्रेम जोडीका रुपमा देखिएका छन् ।

दीपेन बस्नेत र सास्वत श्रेष्ठको छायांँकन तथा मेरोन राजभण्डारीको सम्पादन रहेको भिडियो मनोज राजभण्डारीले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप