नेपाल विद्युत प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तरवार्ताको मिति तोकियो

person explore access_timeभदौ २७, २०७८ chat_bubble_outline0

नेपाल विद्युत प्राधिकरणले असार १३ गते प्रकाशित गरेका विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

खुला तथा आन्तरिक प्रतियोगिता अनुसार लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि मिति तोकेको जानकारी दिएको छ ।   


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।