शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिराटनगरमा आगलागी

शनिबार, १० असार २०७४, १५ : ०२
शनिबार, १० असार २०७४

मोरङ -मोरङको बुढीगंगा– ५ नेमुवास्थित ग्रीन प्लाई उद्योगमा सनिबार भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी सहित झापा, मोरङ, सुनसरी र सप्तरीका ११ वटा दमकल परिचालन गरि आगो नियन्त्रणमा लिईएको थियो । बिहान साढे ४ बजेदेखि आगलागी सुरु भएको उद्योगका संञ्चालक दिवाक राठिले बताए । भण्डारण गरिएको चिरान काठबाट बिद्युत सर्ट भई आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भईसकेको छैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप