बिराटनगरमा आगलागी

person explore access_timeअसार १०, २०७४ chat_bubble_outline0

मोरङ -मोरङको बुढीगंगा– ५ नेमुवास्थित ग्रीन प्लाई उद्योगमा सनिबार भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी सहित झापा, मोरङ, सुनसरी र सप्तरीका ११ वटा दमकल परिचालन गरि आगो नियन्त्रणमा लिईएको थियो । बिहान साढे ४ बजेदेखि आगलागी सुरु भएको उद्योगका संञ्चालक दिवाक राठिले बताए । भण्डारण गरिएको चिरान काठबाट बिद्युत सर्ट भई आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भईसकेको छैन ।


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।