सल्फेट र प्याराबेन रहित लिभोन श्याम्पुको ठूलो प्याक बजारमा

person explore access_timeभदौ २५, २०७८ chat_bubble_outline0

काठमाडौं । लिभोनले साधारण कपाल, सुख्खा कपाल र टुक्रिएको कपालका निम्ति सल्फेट र पाराबेन रहित श्याम्पुका ६५० मी.ली. को ठूलो प्याक नेपाली बजारमा ल्याएको छ । 

लिभोनले ७४९ मूल्य रहेको यस उत्पादनको ६९९ अफर गरेको छ । लिभोनका उत्पादनहरूमा  श्याम्पु र कन्डिसनर्स सल्फेट र पाराबेन रहित रहेको कम्पनीको दावी छ ।

लिभोनका नयाँ श्याम्पुहरु नेपाली ग्राहकहरुलाई ध्यानमा राखी डिजाइन गरिएको पनि कम्पनीले जनाएको छ । 


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।