बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सल्फेट र प्याराबेन रहित लिभोन श्याम्पुको ठूलो प्याक बजारमा

शुक्रबार, २५ भदौ २०७८, १८ : ३८
शुक्रबार, २५ भदौ २०७८

काठमाडौं । लिभोनले साधारण कपाल, सुख्खा कपाल र टुक्रिएको कपालका निम्ति सल्फेट र पाराबेन रहित श्याम्पुका ६५० मी.ली. को ठूलो प्याक नेपाली बजारमा ल्याएको छ । 

लिभोनले ७४९ मूल्य रहेको यस उत्पादनको ६९९ अफर गरेको छ । लिभोनका उत्पादनहरूमा  श्याम्पु र कन्डिसनर्स सल्फेट र पाराबेन रहित रहेको कम्पनीको दावी छ ।

लिभोनका नयाँ श्याम्पुहरु नेपाली ग्राहकहरुलाई ध्यानमा राखी डिजाइन गरिएको पनि कम्पनीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप