बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैंकद्वारा उग्रतारा स्कुल साँखुमा वाटर फिल्टर जडान

शुक्रबार, २५ भदौ २०७८, १६ : ३८
शुक्रबार, २५ भदौ २०७८

काठमाडौं । कुमारी बैंक लिमिटेडले साँखु स्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्टर गर्ने प्रणाली जडान गरेको छ । 

अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्टर प्रणाली जडान गरिदिएको छ ।

यस खानेपानी फिल्टर गर्ने प्रणाली जडान गतिविधिसँगै पूर्वाधार विकासका विविध कार्यहरुमा सहयोग पु¥याउँदै आएको बैंकले जनाएको छ ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप