ब्राजिलका राजदूतद्वारा बिदाई भेट
शुक्रबार, २५ भदौ २०७८, १५ : ३७
नेपालका लागि ब्राजिलका राजदूत मरिया टेरेसा मेस्क्युटा पेस्वाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेकी छन् । राजदूत पेस्वाले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाई भेट गरेकी हुन् ।
सो अवसरमा नेपाल र ब्राजिलबीच रही आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि