प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी
शुक्रबार, २५ भदौ २०७८, १४ : ०१
प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेट रोकेर दोश्रो बैठक बोलाएको सुरुमै उनीहरुले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै मुर्दावादको नारा लगाइरहेका छन् ।
पहिलो बैठकमा एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका थिए । सभामुख सापकोटाले एमालेलाई संसदीय अभ्यासको लामो अभ्यास रहेको बताउदै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण