नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलायो (सूचनासहित)
शुक्रबार, २५ भदौ २०७८, १२ : २९
नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्राविधिक समूह अन्तर्गत विभिन्न रिक्त पदहरुमा दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले शुक्रबार जनाएको छ ।
सूचना अनुसार नेपाल प्रहरी अस्पताल, सञ्चार निर्देशनालय, सूचना प्रतिनिधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, केनाइन महाशाखा, हातहतियार शाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशाला तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ २८ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछ ।
सूचना विस्तृतमा हेर्नुहोस्ः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण