शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, २५ भदौ २०७८, १२ : ०९
शुक्रबार, २५ भदौ २०७८

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पोखराबाट पक्राउ परेका छन् ।  पोखरा महानगरपालिका-३२ खुदीखोलास्थित सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । 

लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको उजुरीका आधारमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप