यसरी सजिए तीजमा सेलिब्रेटी
बिहीबार, २४ भदौ २०७८, २१ : १२
आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज । देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बी महिलाहरुले तीज धुमधामसँग मनाएका छन् । आजको दिन महिलाहरुले निराहार ब्रत बस्ने, पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गरेर बताउने गर्दछन् । आजको दिनमा ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
तीजको दिन आज बिहिबार नेपाली सेलिब्रेटीले पनि बिभिन्न पहिरन, गरगहनामा सजिएर आ–आफ्नो तरिकाले बनाएका छन् । अभिनेत्री करिश्मा मानन्धरदेखि आँचल शर्मासम्म थुप्रै सेलिब्रेटीले आजको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म