बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेले बोलायो स्थायी कमिटी बैठक

बिहीबार, २४ भदौ २०७८, १९ : ११
बिहीबार, २४ भदौ २०७८

नेकपा एमालेले शुक्रबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अपरान्ह ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाइएको जानकारी दिए । 

बैठकमा विधान महाधिवेशनको तयारी स्वरुप प्रतिनिधि, दस्ताबेज र ब्यबस्थापन तयारीका साथै  चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप