आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महालेखाले ३ दिनका लागि रोक्यो बजेटको निकासा

बिहीबार, २४ भदौ २०७८, १३ : १०
बिहीबार, २४ भदौ २०७८

महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटको निकासा ३ दिनका लागि रोकेको छ । कार्यालयले एक सूचना निकाल्दै तलब, भत्ता र निवृतभरण बाहेकको सम्पूर्ण बजेटको निकासा रोकेको हो ।

सूचनाअनुसार आज (विहीबार)देखि शनिबारसम्म बजेट निकासा रोक्न निर्देशन दिइएको छ । साथै, यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप