समाचार

एमसीसी टोलीको आगमन हुँदा विमानस्थलको सुरक्षा अत्यन्तै कडा (फोटोफिचर)

person explore access_timeभदौ २४, २०७८ chat_bubble_outline0

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  उपाध्यक्ष फातेमा जे सुमार टोलीको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

सुमार नेतृत्वको टोलीको आगमनलाई लक्षित गरी  त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

कतार एयरलाइन्सको विमानबाट सुमारको टोली त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । विमानस्थल सुरक्षा चेकजाँच पनि निकै कडा बनाइएको छ । विमानस्थलमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।