एमाले नेतृहरुलाई बालकोटमा दर
बुधबार, २३ भदौ २०७८, २० : १०
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका महिला सांसद तथा नेतृहरुलाई आफ्नो निवासमा बोलाएर दर खुवाएका छन् । तीजको एक दिनअघि दर खाने चलन रहेको छ ।
एमाले सांसद् शान्ता चौधरीले सामाजिक सञ्जालमा बालकोटमा दर कार्यक्रमको तस्विर सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘ आज हामी दिदिबहिनी माइत गएको ,बालकोटमा आमा बाले दर खुवाएको..’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सम्हाल्न असफल अर्थमन्त्री
-
१४ विधामा आईसीटी अवार्ड घोषणा, सुरेशराज शर्मादेखि आईएमईपेसम्म उत्कृष्ट
-
बाजुरा भूकम्प अपडेट : मानवीय क्षति शून्य, भौतिक क्षतिको विवरण सङ्कलन हुँदै
-
ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रूपमा अपनाऔँ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशमा हल्का वर्षा, अन्यत्रको मौसम कस्तो रहला ?
-
बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प