आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

बुधबार, २३ भदौ २०७८, १४ : २५
बुधबार, २३ भदौ २०७८

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बस्न लागेको हो । 

आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा सो बैठक बस्न लागेको हो । नेकपा एसको यसअघिको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप