भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी
बुधबार, २३ भदौ २०७८, १२ : ४४
भक्तपुर क्यान्सर अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारी माग गरेको छ । अस्पतालले विभिन्न ६ पदमा १४ कर्मचारीको माग गरेको हो । अस्पतालले फार्मेसी अधिकृत, फार्मेसी सहायक, रेडियोग्राफर टेक्निसियन, ल्याब असिस्टेन्ट सहायक कम्युटर अपरेटरको माग गरेको हो ।
अस्पतालले सूचना जारी गर्दै ६ महिने करार सेवाका लागि कर्मचारीका लागि दरखास्त आह्वान गर्न माग गरेको हो । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन