शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

बुधबार, २३ भदौ २०७८, १२ : ४४
बुधबार, २३ भदौ २०७८

भक्तपुर क्यान्सर अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारी माग गरेको छ । अस्पतालले विभिन्न ६ पदमा १४ कर्मचारीको माग गरेको हो । अस्पतालले फार्मेसी अधिकृत, फार्मेसी सहायक, रेडियोग्राफर टेक्निसियन, ल्याब असिस्टेन्ट सहायक कम्युटर अपरेटरको माग गरेको हो ।

अस्पतालले सूचना जारी गर्दै ६ महिने करार सेवाका लागि कर्मचारीका लागि दरखास्त आह्वान गर्न माग गरेको हो । योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप