आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा मसाल जुलुस (तस्बिरहरु)

मङ्गलबार, २२ भदौ २०७८, १८ : ३८
मङ्गलबार, २२ भदौ २०७८

एमसीसीको विरोधमा राजधानीमा प्रदर्शन हुने क्रम बढ्दो छ । यही क्रममा मंगलबार लाक्पा तामाङ नेतृत्वको ‘राप्रपा नेपाल’ले राजधानीमा मसाल जुलुस निकालेको छ । 
राजधानीको चाबहिल क्षेत्रमा एमसीसीको विरोध जनाउने प्लेकार्डसहित निकालिएको मसाल जुलुस का तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप