मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

‘सुजुकी पर्वोत्सव’ योजनाः नगद छुटदेखि एक्सचेञ्ज बोनससम्म

सोमबार, २१ भदौ २०७८, १३ : ५५
सोमबार, २१ भदौ २०७८

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहारको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । 

यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, एक १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सक्नेछन् । यसका साथै क्लियरेन्स मोडेलमा पनि विशेष छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटा शोरूमहरुमा लागू हुने पनि सीजीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप