बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रानीकोटमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

सोमबार, २१ भदौ २०७८, १३ : २४
सोमबार, २१ भदौ २०७८

रुकुममा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रानीकोटमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

सडकमा पहिरो खसेपछि जिल्ला भित्रिने सवारी साधन र यात्रुहरु बीचमै अलपत्र परेका छन् । सडक खुलाउनका लागि बिहानैदेखि दुईवटा मेसिन प्रयोग भएका छन् । ठूलो पहिरो झरेकोले सडक खुल्न नसकेको कालिका कन्स्ट्रक्सनका सुपरभाइजर प्रकाश शाहीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप