सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुजुकीको दशैं अफरः१० हजार स्योर सट क्यास ब्याक

आइतबार, २० भदौ २०७८, १९ : १५
आइतबार, २० भदौ २०७८

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर को अधिकारिक बिक्रेता भी.जी.अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्रान्ड सुजुकीको लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमङ्ग छायो क्यास ब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार स्योर सट क्यास ब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्ट्रुडर मोटरसाइकल पाउने पक्का रहेको कम्पनीले जनाएको छ । साथै एक वर्षको रोड ट्याक्स, फाइनान्स र एक्सचेञ्जको सुबिधा पनि रहेको कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप